School Teachers School Sudents विदाइ

२०८२ साल चैत्र ९ गते सोमबारका दिन कक्षा-१० मा अध्ययनरत विद्यार्थीहरुको एक समारोह बीच "विदाई तथा फेरि भेटौला कार्यक्रम" सम्पन्न







 

दोस्रो त्रैमासिक परीक्षा २०८० को सूचना

सुनवर्षी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा २०८० सालको दोस्रो त्रैमासिक परीक्षा देहाय बमोजिमको कार्यतालिका अनुसार सञ्चालन गर्ने- गराउने निर्णय भए‌कोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।


 

कर्मचारीको आवश्यकता

 


मंगल सिहमा अक्षयकोष स्थापना

 

मंगल सिहमा अक्षयकोष स्थापना


 












केचना(सुनवर्षी)। मंगल सिङ माबि सुनवर्षी मोरङ मा १ लाख बराबरको अक्षयकोष स्थापना गरिएको छ ।

श्रीमान स्व. भोविन्द्रमान राईको स्मृतिमा श्रीमती जसुदा देबी राईले  सो अक्षयकोष स्थापना गरेको हो।  भोबिन्द्रमान राई तत्कालीन अमरदह गाउँ पञ्चायतमा वडाअध्यक्ष, उपप्रधानपञ्च हुदै प्रधानपञ्च समेत रहेका राई मंगलसिङ २०३५ सालदेखि२०४६ सालसम्म बिद्यालयका संचालक समितिको अध्यक्ष समेत भएका थिए ।

स्रोत ः


जितिया पर्व २०८० को विदा सम्बन्धमा


 

Copyright © 2023 Mangal Singh Secondary School and Blogger Themes.